सुनाखरी न्युज/ काठमाडौं ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र काठमाडौं फिनटेक प्रा.लि. (केएफ) बीच नेपाली बैंकिङ क्षेत्रमा डिजिटल परिवर्तन, नेतृत्व विकास, तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले ऐतिहासिक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षरसम्बन्धमा जारी प्रेस विज्ञप्तिलाई यहाँको प्रतिष्ठित संचारमाध्यमको तर्फबाट प्रकाशन तथा प्रसारण गरी सहयोग गरिदिनुहुन सादर अनुरोध छ ।