२०८१ चैत्र २३ , आइतवार

आगलागीमा परी एक बालिकाको मृत्यु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यहाँको धनपालथान गाउँपालिका–७ कदमाहा टोलमा आज आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मोहम्मद हानिफका तीन वर्षीया छोरी रेश्मा खातुनको जलेर मृत्यु भएको हो । आगलागी विद्युत् चुहावटका कारण भएको प्रहरीले जनाएको छ ।

रासस