सुनाखरी न्युज/ काठमाडौं ।
सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी A56 5G छन् स्मार्टफोनको प्रि(अर्डर घोषणा गरेको छ। आगामी २१ मार्चदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल०, उपभोक्ताहरूले नयाँ ग्यालेक्सी A56 5G छन् प्रि(अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्नुहुनेछ।
ग्यालेक्सी A56 5G छन् ले पहिलो पटक ‘Awesome Intelligence’ अभु सहितको AI अनुभव ल्याएको छ। One UI 7 द्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली AI टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पुर्याएको छ। साथै, यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्दछ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भन्नुहुन्छ –
“ग्यालेक्सी A श्रृंखलामा सामेल भएको नयाँAwesome Intelligence ले हाम्रो ‘AI for All’अभियानलाई अझ मजबुत बनाउँदैछ। हामी सबै प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो अनुभवका साथ रचनात्मकतामा नयाँ सम्भावनाहरू खुला गर्न पाउँदा उत्साहित छौं।”
विशेष प्रि-अर्डर अफरहरूस्:
• NPR 2,000 तिरेर ग्यालेक्सी A56 5G छन् प्रि-अर्डर गर्न सकिनेछ।
• प्रि-अर्डर गर्ने ग्राहकहरूले NPR 7,999 मूल्य पर्ने ग्यालेक्सी Fit 3, केवल NPR 3,999 मा प्राप्त गर्ने अवसर पाउनेछन्।
• उपलब्ध भेरियन्टहरूस्
. 12GB RAM + 256GB स्टोरेज – MRP: NPR 70,999
. 8GB RAM + 256GB – MRP: NPR 65,999
• रंगहरूस् Awesome Graphite, Awesome Light Gray र Awesome Olive
साथै, ‘SabkoPhone’ र ‘ArkoStore’ मार्फत पुरानो फोन साटेर नयाँ ग्यालेक्सी A56 5G छन् मा अपग्रेड गर्ने सुविधा पनि उपलब्ध छ।
EMI सुविधास्:
सामसङ InstaFinance सेवा अन्तर्गत Hulas Finserve Higher Purchase Ltd. मार्फत देशभरका आधिकारिक सामसङ स्टोरहरूमा 0% ब्याजदरमा सजिलो EMI योजनामा पनि उपलब्ध छ । प्रक्रियाका लागि केवल नागरिकता प्रमाणपत्रको आवश्यकता पर्नेछ ।
बजारमा उपलब्धतास्:
ग्यालेक्सी A56 5G छन् को बजार उपलब्धता २४ मार्च २०२५ बाट सुरु हुनेछ। अब ढिला नगरी प्रि-अर्डर गर्नुहोस् र विशेष अफरको फाइदा लिनुहोस्।