२०८१ चैत्र १२ , बुधवार

कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दै

Nepali Congress

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

समसायिक विषयमा छलफल गर्न बैठक बस्न लाग्को कार्यालयका कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए।

दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

कांग्रेसको विधान अनुसार कार्यसम्पादन समिति प्रत्येक महिना बस्ने ब्यवस्था छ ।

 

हाल ३७ सदस्यीय कार्यसम्पादन समिति छ ।