२०८१ चैत्र १२ , बुधवार

एन आई सी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–२८, कमलादीमा सञ्चालनमा रहेको एन आई सी एशिया बैंक लिमिटेडको कमलादी शाखा मिति २०८१र१२र१० गते आइतबारदेखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको छ । नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ्ग कारोबार आजका मितिबाट नयाँ ठाउँबाट सञ्चालन हुने व्यहोरा समस्त ग्राहक महानुभावहरु तथा सम्बन्धित सबै सरोकारवालाहरुमा जानकारी गराउन चाहन्छौं ।