२०८१ चैत्र १६ , आइतवार

अवतरणका क्रममा सिचुवान एयरलाइन्स

POKHARA-ANTRARASTRA-BIMANITHAL-sichuwan-air

सुनाखरी न्युज/ काठमाडौं ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको जहाज मंगलबार अवतरणका क्रममा ।

गत हप्ता पोखराबाट छेन्दुका लागि पहिलो व्यावसायिक चाटर्ड उडानमार्फत पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनिज एसोसिएसनसँगको सहकार्यमा पहिलो पटक व्यावसायिक चाटर्ड उडानबाट पोखराका पर्यटन व्यवसायी छेन्दु गएका थिए ।  तस्बिर : राधिका कँडेल / रासस