२०८१ चैत्र १७ , सोमवार

तीनकुनेमा प्रदर्शनकारीलाई हटाउन प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार

jhadap-rjabadi_1NdbsIScA0_ZXBLUkCooR_ale6gg5gxmwksv4s9zlzbwuzewrvurk9wg1yeocvwnrucpqw55fkpia7qbyx_E7NUOcWZts_oyc4jimuiczwjhqfbyuzmgcsgxsepkx1ogmy7vuctrqvxm8rqzfvqs8onhb0

 

सुनाखरी न्युज/ काठमाडौं ।

राजतन्त्रका पक्षमा सडकमा उत्रिएका प्रदर्शनकारीले आज ( चैत १५) दिउँसो प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।राजावादी समूहले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले पानीको फोहोरा हानेको हो।

प्रहरीले पानीको फोहोरा हानेपछि प्रदर्शनकारीहरु भने तिनकुनेतर्फ नै फर्केका छन्।

यसअघि प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।