सुनाखरी न्युज/ काठमाडौं ।
त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन ।
निर्वाचन अधिकृत अंगदमणि गौतमका अनुसार कोइराला निर्वाचित भएपनि औपचारिक घोषणा गर्न बाँकी छ ।