सुनाखरी न्युज/ काठमाडौं ।
Samsung Nepal आफ्नो चर्चित M series मा नयाँ मोन्स्टर डिभाइस Galaxy M16 5G सार्वजनिक गरेको छ। यो फोनमा स्टाइल र नविनताको उत्कृष्ट संयोजन रहेको छ, जसले हरेक प्रयोगकर्तालाई नयाँ सम्भावनाको ढोका खोल्नेछ। Galaxy M16 5G मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ, जसले M सिरिजको परम्परालाई निरन्तरता दिएको छ। नयाँ डिजाइनसहितको न्बबिहथ Galaxy M16 5G स्टाइल र परफर्मेन्स दुबैमा सुधार ल्याउन तयार गरिएको हो, र यसमा सेग्मेन्ट(अग्रणी FHD+ Super AMOLED डिस्प्ले, ६ वर्षको OS अपग्रेड र सुरक्षा अपडेट पनि भएकोले एउटा नयाँ मापदण्ड नै स्थापित गरेको छ भनीSamsung Nepal निर्देशक प्रणय रत्न स्थापितले बताए।
Monster Display
Galaxy M16 5G मा 6.7 इन्चको FHD+ Super AMOLED डिस्प्ले दिइएको छ, जसले vibrant कलर र clarity दिन्छ। यसकोadaptive high brightness mode ले घाममा पनि सजिलै content हेर्न मिल्ने सुविधा दिन्छ – Gen Z र millennial लागि एकदम उपयुक्त।
Monster Design
नयाँ linear group क्यामेरा मोड्युल, सन्तुलित र bold रंग संयोजन, र 7.9mm slim डिजाइनले यो डिभाइसलाई स्टाइलिस र ट्रेन्डी बनाएको छ। तीन रंगमा Blush Pink, Mint Green, र Thunder Black।
Monster Performance & Connectivity
Galaxy M16 5G मा MediaTek Dimensity 6300 प्रोसेसर प्रयोग गरिएको छ – जसले मल्टिटास्किंगमाSpeed र efficiency सुनिश्चित गर्छ।
Monster Camera
50MP को मुख्य क्यामेरा,5MPको अल्ट्रा, 2MP को Macroक्यामेरा र 13MP को फ्रन्ट क्यामेराले तपाईंको फोटो र सेल्फी अनुभवलाई अर्को स्तरमा पुर्याउनेछ।
Monster Battery
5000mAh को battery र 25W को फास्ट चार्जिङ सपोर्टले लामो समयसम्म ब्राउज, गेमिंग र बिन्ज(वाचिंग गर्न मिल्छ।
Monster Galaxy Experience
Samsung ले Galaxy M16 5G मार्फत ६ वर्षको OS अपडेट र ६ वर्षको सुरक्षा अपडेट उपलब्ध गराउँदैछ। साथै,Samsung Knox Vault सुरक्षा प्रणाली रVoice Focus जस्ता फिचरले प्रयोगकर्तालाई सुरक्षित र स्पष्ट अनुभव दिन्छ।
मूल्य र उपलब्धता
Samsung Galaxy M16 5G नेपालभरका Samsung को आधिकारिक स्टोरहरूमा उपलब्ध छ। उपलब्ध Black, Light Green, र Light Pink।
डिभाइस RAM/Storage रंग मूल्य
Galaxy M16 5G 6GB/128GB Black, Light Green, Light Pink NPR २६,९९९
सुविधाजनक EMI सुविधा
Samsung InstaFinance सेवा अन्तर्गत, Hulas Finserve बाट मात्र नागरिकताकै आधारमा न्यूनतम NPR १३५०/महिनाको EMI मा फोन खरिद गर्न सकिन्छ। साथै, पुराना फोन साटेर Galaxy M16 5G किन्न SabkoPhone र ArkoStore मार्फत एक्सचेन्ज गर्न सकिन्छ।