२०८२ बैशाख १५ , सोमवार

नेपाल प्रहरीका ६१ जना बरिष्ठ सई इन्सपेक्टर बढुवामा सिफारिस (नामावलीसहित)

Nepal-Police-Logo

सुनाखरी न्युज /काठमाडौं ।

नेपाल प्रहरीका ६१ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिसमा परेका छन् ।

२०८१ साल चैत ३१ गते बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई) हरुलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

 

बढुवा सिफारिस हुनेहरुमा सुदिप थापा, रवी घिमिरे, फणिन्द्र क्षेत्री, कृष्णराज सेढाईं, हस्तबहादुर तामाङ, सुनिर श्रेष्ठ, मनराज बानियाँ, जगतबहादुर राई, विशाल विक्रम शाह, श्याम कुमार सुवेदी, शिव केसी लगायत छन् ।

हेर्नुहोस् बढुवा सिफारिसमा परेकाहरुको नामावली–