२०८२ बैशाख २३ , मंगलबार

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।राष्ट्रपति पौडेलले बुधबार पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री नियुक्त गरेका थिए ।