२०८१ आश्विन ५ , शनिवार

सानेपामा काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

सुनाखरी न्युज/ काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।

 

बिहीबारबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, एमसीसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ । काँग्रेसमा एमसीसी पास गर्नेबारे एकमत रहेको छ ।