२०८१ आश्विन ६ , आइतवार

परिबर्तनका लागि काम गरेकाे पाटि नेपाली कांग्रेस शीत अरु दल हरुकाे तुलना हुँदैन : नेता सिहं

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेस का नेता प्रकाशमान सिहले परिबर्तन का लागि काम गरेकाे पाटि नेपाली कांग्रेस शीत हरु दल हरुकाे तुलना हुनै नसक्ने बताउनु ।नेपाली कांग्रेस जन जनकाे मन मा बसेकाे पुरानो र भर्पर्दाे पाटि भएकाे छ।

 

नेपाली कांग्रेस काे एकमहिने अभियान अन्तरगत आज राजधानी काे बानेश्वरमा आयाेजित कार्यक्रम बाेल्दै उहाले उक्त कुरा बताउनु भएकाे हाे। बर्तमान सत्ता गठबन्ध कांग्रेस काे चाहाना नभै मुलुकाे बाध्यातामक अवस्था काे कारण बनेकाे भन्दै संविधान र लाेकतन्त्र माथि प्राहार भयपछि परिस्थिति लाई समालेर संविधान र लाेकतन्त्र काे रक्षा गर्न का लागि गठबन्धन निर्माण गरेर जानू पर्ने बाध्यता कांग्रेस लाई आई परेकाले बने काे कुरा बिर्सन नहुने बताउनु भएकाेछ । स्थानीय निर्वाचन का सबन्ध मा कांग्रेसले जारि केन्द्रीय समिति बैठक बाट उपयुकत निर्णय लिने समेत बताउनु भएकाेछ । पाटिले गर्ने निर्णय सबैले पालना गरेर जन्ता मा जानू पर्ने समेत बताउनु भएकाेछ ।

कांग्रेस सबै कमिटी हरुले उमेदवार सिफारि गर्दा बिधान काे परिधि भित्र रहेर गर्न समेत आग्रह गर्नु भएकाेछ । टिकट का लागि सबैले प्रयास गर्नपाउने तर जस्ले पाउछ त्याे पाटिकाे उमेदवार हुने भयकाले सबै एकठिका भयर जिताउन लाग्नु पर्ने समेत बताउनु भएकाेछ । बर्तमान सरकारकाे मुख्प दाईत्व भनेकै संविधान लाई ट्याक मा लाउन र संविधान र कानु बमोजिम समय सिमा भित्र निर्वाचन गराउने मुख्य अभिभारा रहेकाले सरकार ताेकियकै समय मा निरवान गराउन लागरहेकाे अब मुलुकाे ध्यान निर्वाचन केन्द्रित भैसके समेत बताउनु भएकाेछ। नेपाली नागरिकले बिगत मा अवस पाउँदा कुन दलले कस्ताे काम गरे त्यस काे मुल्याकन गर्ने बेला आयकाे बताउनु भयकाेछ ।

 

अब सबै कांग्रेस का नेता कार्यकर्ता हरुले जन्ता काे घर घर पुगेर मुलुक र जन्ताकाे लागि स्पस्ट अडान परिबर्तन काे नेत्रित्व गरेकाे अवसर पाउँदा सबैलाई मिलायर काम गर्न सक्ने दल कांग्रेस नै भयकाले कांग्रेस लाई जिताउन लाग्न समेत आग्रह गर्नु भएकाेछ । सार्वजनिक बहसमा सभागि भयर कांग्रेसले गरेका काम का बारे प्रचारप्रसारमा लाग्न पर्ने समेत उहाकाे धारणा रहेकाेछ ।