२०८१ मंसिर ७ , शुक्रवार

लक्ष्मील्युबले टोटल इनर्जीको रिटेलर तथा मेकानिक भेला आयोजना ग¥यो

सुनाखरी न्युज/ काठमाडौं। लक्ष्मीगु्रप नेपालको एउटा स्थापित ट्रेडिङ्ग कम्पनीहो जसको स्थापना सन् १९७३माभएको हो । लक्ष्मी गु्रपअटोमोटिभ्स डिभिजन हुन्डाई, बि.एम.डब्ल्यू, एस.एम.एल.ईसुजु, हिड्रोमेक , हिरोईलेक्ट्रिक, टाटाग्रीन ब्याट्रिज, ट्रायङ्गल टायर र टोटल इनर्जिजजस्ता लोकप्रिय ब्राण्डको नेपालका लागि आधिकारीक विक्रेताको रुपमा रहेको छ।

 

लक्ष्मील्युवआयलप्रा.लि.ले विगत ३ वर्ष देखिटोटल इनर्जिज(लुब्रिकेन्ट) को आधिकारीक विक्रेताको रुपमाआफ्नो ब्यवसायको संचालनगरिरहेको छ ,जसमामोटरसाइकल, पेसेन्जर कार, बस÷ ट्रक÷टिपर,ट्राक्टर,ग्रीज र ईन्डष्ट्रियल गरि ६वटा सेग्मेन्ट अन्तर्गत ७३ वटा प्याक साईज उपलब्ध छन् । यो विश्वको विश्वसनिय ब्राण्ड मध्ये एक ब्राण्ड हो । यसको प्रोडक्ट्सन प्लाण्टविश्वभरी ४२ वटा देशमा रहेका छन् साथै १६० भन्दा बढि देशहरुमा ब्रिक्रीवितरण हुने गरेको छ । लक्ष्मी ल्युवआयल प्रा.लि.ले २०७८ चैत्र २९ गते मंगलबार काठमाण्डौंमा”रिटेलर्स एण्ड मेकानिक्स मिट”को आयोजना गरेको थियो जसमा २०० भन्दा बढी रिटेलर्स र मेकानिक्स संग अन्तक्रियाको कार्यक्रम रहेको थियो ।

 

महाराजगंज देखि कलंकी एरीयाकालागि टोटल इनर्जिका विक्रेता सुनकोशी ईन्टरप्राइजेजप्रा.लि. र लक्ष्मील्युव आयल प्रा.लि. को सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । सुनकोशी ईन्टरप्राइजेज प्रा.लि.का म्यानेजिङ डाइरेक्टर राम शरण कार्की को अध्यक्ष्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा लक्ष्मी कमर्सियल भेहिकल्स प्रा. लि. तथा अटो कम्पोनेन्टका अपरेसन डाइरेक्टर कपिल शिवाकोटी प्रमूख अतिथिको रुपमानेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपाने र लक्ष्मी ल्युवआयल प्रा.लि. का विजनेस हेड रविन्द्र उपाध्याय अतिथिको रुपमा रहनु भएकोथियो ।

 

उक्त कार्यक्रममा टोटल इनर्जीद्वारा उत्पादित बिभिन्न सेग्मेन्ट र साइजमा उत्पादित टोटल लुब्रिकेन्टहरुको बारेमा जानकारी पनि दिईएको थियो । सन् २०२२ का लागि रिटेलर्स स्किम पनि सार्बजनिक गरिएको थियो ।