२०८१ पुष ११ , बिहिवार

Galaxy A73 5G, Galaxy A53 5G and Galaxy A33 5G: अद्भूत मोबाइल अनुभव अब सबैको लागि खुल्ला

सुनाखरी न्युज/ काठमाडौँ । नयाँ ग्यालेक्सी ए सिरिजले अत्यन्तलो कप्रिय स्मार्टफोन समुह, नवीनतम ग्यालेक्सी आविष्कारहरुको लोकतान्त्रीकरणको अगुवाई गर्दै प्रतिनिधित्व गर्दछ ।

 

सामसङ्ग इलेक्ट्रोनिक्स कं.लि.ले आज एक पत्रकार सम्मेलन गरी Galaxy A73 5G, Galaxy A53 5G छन् र Galaxy A33 5Gn एक विशिष्ट मूल्यमा समग्र मोबाइलको अनुभवप्रदानगर्दै नवीनतमग्यालेक्सी आविष्कारहरुको पूरा प्याकेज प्रदानगर्ने जानकारी गराएको छ । यीनवीन उत्पादनहरुको अनावरण सामसङ्ग इलेक्ट्रोनिक्सका उपाध्यक्ष  सङ्गजन पार्क, सामसङ्ग नेपालका निर्देशक प्रणय रत्न स्थापित र विस्तारित सामग्री सर्जकसुश्री आकृति राजभण्डारीले संयुक्त रुपमागर्नु भएको थियो । अनावरण पश्चातश्री प्रणय रत्न स्थापितले यो मोबाइलवास्तवमै के हो भनेर उपस्थितदर्शकहरुको ध्यानखिच्नु भयो ।

 

ग्यालेक्सी ए सिरिज बिल्कुलै नयाँप्रोसेसरद्वारा पावर्ड गरिएको छ भनें ग्यालेक्सीको पहिचानओआइएसयुक्तएआइक्यामरा, व्यापकता र चिल्लो डिस्प्ले, आइपि ६७ रेटिङ्ग र धेरै समय चल्ने ब्याट्री जडित छ । यस्तै नयाँग्यालेक्सी ए सिरिजमा ५जिकनेक्टिभिटी, रक्षात्मक ग्रेड सुरक्षा, वातावरण सचेत, स्टाइलिस र छरितो डिजाइन, र उन्नत सम्पर्क अनुभवहरु प्नि रहेका छन् । साथै सबै उपकरणहरुले मोबाइलअनुभव सधैं नै अद्भूतभएको सुनिश्चितगर्न वानयुआइ र चौथों पुस्ताको स्तरोन्नतिगरिएको एण्ड्रोइड ओएस र सुरक्षालाई पनिनिरन्तर समर्थन गर्छन् ।

Galaxy A73 5G 8/256GB ने.रु. ७२,९९९ माउपलब्ध छ र यो अद्भूत खैरो, अद्भूतपुदिना र अद्भूतश्वेत कलरमा पाइन्छ । Galaxy A53 5G 8/128GB ने.रु. ५५,९९९ माउपलब्ध छ र यो अद्भूतकालो, अद्भूतनीलो र अद्भूतआरुकलरमा पाइन्छ । Galaxy A33 5G 8/128GBने.रु. ४६,९९९ माउपलब्ध छ र यो पनिअद्भूतकालो, अद्भूतनीलो र अद्भूतआरु कलरमा पाइन्छ ।यीउत्पादनहरु खरीदगर्न सहजहोस् भन्नको लागि सामसङ्गले मासिककिस्ता(इएमआइ) को सुविधापनिल्याएको छ र चुनिएका स्टोरहरुबाट एक्सेञ्ज सुविधाहरु प्निप्रदान गरेको छ ।

 

कार्यक्रममा के–पपग्रुप सेलेस्टिएलले भरपूर मनोरञ्जन प्रस्तुत गरेको थियो र सामसङ्गले नवीनतमप्रविधिहरुलाई उनीहरुको फोनहरुमा कसरी अनुकूलगर्ने गरेको छ भनेर ए सिरिजको एउटा लघु चलचित्रपनिप्रदर्शन गरेको थियो ।कार्यक्रमलाई रोचकबनाउन सामसङ्गले एउटा अद्वितीयउपायनिकालेको थियो, जहाँनयाँ पुस्ताका सामग्री सर्जकहरुलाई निमन्त्रणा गरिएर उनीहरुले आफ्नो सामग्रीसिर्जनाको् यात्रा कसरी शुरु गरे र सफलताहासिल गरे भनेर उनीहरुको अद्भूतकथाबताउनलगाइएको थियो । यसको शुरु गर्दै युवा सामग्री सर्जक सुश्री आकृति राजभण्डारीले आफ्नो यात्रा शुरु गर्न लकडाउन कसरी प्रभावकारी साबित भयो भनेर बताइन् । यसपछि श्री विपिन स्थापित, जसले फोटोग्राफी र सामग्रीसिर्जनालाई आफ्नो पेशाबनाउन बैंकरको जागीर नै छाडिदिएका थिए, उनले आफ्नाभनाइहरु राखेकाथिए । साथै उनले आफ्नो सामसङ्गउपकरण उनले विभिन्नप्लेटफर्महरुमाप्राप्त गरेको लाखौं लाइकहरुकालागि एक महानउत्प्रेरक भएको पनि स्मरण गरेका थिए ।

 

यसैक्रममा घुमन्तेको तर्फबाट  कञ्चन राईले आफू कसरी आइटि पृष्ठभूमिबाट घुमफिरको क्षेत्रमाप्रवेश गरें भन्ने सम्बन्धमाबताएकाथिए । उनले आफ्नो घुमफिरको कसरी सामसङ्ग एक हिस्सा भएको छ र यसमाभएका कन्टेन्ट क्रिएटर मैत्रीविशेषताहरु प्रयोग गरेर आफ्नो विषय वस्तुहरु व्यापकबनाउनपनि सहयोग पुगेको बताए । कार्यक्रमको समापन मिडियाको लागिआकर्षक लक्की ड्र गरेर गरिएको थियो, जसमा ३ जना भाग्यशाली विजेताहरुले नयाँ Galaxy A73, A53 / A33 5G प्राप्त गरेका थिए ।