२०८१ आश्विन १५ , मंगलबार

बिहादी २ बर्राचौर मा एमालेको वडा अध्यक्ष उमेदवारमा रामप्रसाद पराजुली

सुनाखरी न्युज/ काठमाडौँ । पर्वतको विहादीको गाउपालिकामा एमालेले आफ्नो उमेदवारहरू टुंगो लगाएको छ।

 

बिहादीका ६ वटै वडाहरूमा एमालेले आफ्ना उमेदवारहरू टुंगो लगाएको हो । बिहादी गाउँपालिका वडा न २ मा रामप्रसाद पराजुली लाई वडा अध्यक्षको उमेदवार बनाएको हो ।

पराजुली बिगत लामो समयदेखी एमालेले मा रहेर दक्षिणी भेगको राजनीतिमा सक्रिय थिए। उनि समाजसेवा लगाएका कार्यमा सक्रियताका साथ अगाडि लाग्ने गर्दैछन् ।