२०८१ आश्विन ६ , आइतवार

यो मेरो दिलमा बसेकि तिमि…

गोबिन्द राज ओझा

यो मेरो दिलमा बसेकि तिमि छोडेर जाउ कसरि

के गरु मैले यो मेरो मनलाई बुझाउ कसरि

 

यो मेरो दिलमा बसेकि तिमि छोडेर जाउ कसरि

के गरु मैले यो मेरो मनलाई बुझाउ कसरि

यो मेरो दिल यहि हो तिमिले कब्जा गरेको

यो मन हो मेरो जो सधै तिमिले पढेको

 

म सक्दिन तिमि बाट टाढिएर बाच्न

तिमि देखि बिछोडिएर एक्लै नाच्न

यो मेरो दिलमा बसेकि तिमि छोडेर जाउ कसरि

के गरु मैले यो मेरो मनलाई बुझाउ कसरि

 

यो मनको माया मेरो आखाले छुटयाउछ

म जहा भए पनि तिम्रै याद आउछ

म सक्दिन आज चिच्याएर रुन

नसक्छु तिमि बिना एक्लै बाच्न

 

यो मेरो दिलमा बसेकि तिमि छोडेर जाउ कसरि

के गरु मैले यो मेरो मनलाई बुझाउ कसरि

सम्झाउनु तिमिले म बिर्सि गएमा

जता गए पनि म पुग्छु तिमि बस्ने गाउँमा

 

न सक्छु म तिमि बिना एक्लै बाच्न

न सक्छु तिमि बिना यहाँ एक्लै बस्न

गोबिन्द राज ओझा

ठेगाना :- दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल