सुनाखरी न्युज/ काठमाडौं । ग्लो डिजाइन, स्टाइलिश र टिकाउ उत्पादन प्रक्रियालाई निरन्तरता दिदैँ आइरहेको ओप्पोेको ए–सिरीजमा पछिल्लो समय‘ओप्पोे ए–७६’नेपाली बजारमा उपलब्ध गराएको थियो।
ओप्पोे ए–७६मा ६.५६ ईन्चको पन्च–होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथउपलब्ध छ । प्रयोगकर्ताहरुलाई उत्पादनमुलक रहनतथाबिना रोकावटमनोरञ्जन प्रदानगर्न सकियोस् भन्ने उद्देश्यका साथयसमा ३३ वाट सुपरभोक चार्जिङ सहितको ५००० एमएएच् क्षमताको ब्याट्री पनि जडान गरिएको छ ।
ओप्पोे ए–७६ मा १.१२ माइक्रो र एफ २.० एपर्चर सहितको ८ एमपी फ्रन्ट क्यामेरा राखिएको छ । यसमार्फत 3264 x 2448 रिजोल्युसन सम्मको पोट्र्रेट सटहरु लिन सकिन्छ । यो फोनमाए–आई नेचुरल रिटचिङ ब्युटिफिकेशनप्रविधि परिस्कृत गरिएको छ , यसले प्रयोगकर्ताको प्राकृतिक अनुहारकाबनावटलाई सुरक्षित राख्दै फ्रन्ट क्यामेराको लागिदाग हटाउने सुविधा समावेश गरिएको छ । यसमाभएको ३६० डिग्री फिल लाइटको सहायताले मधुरो वातावरणमा पोट्र्रेट शटहरु अझउज्यालो र स्पष्ट लिन सकिन्छ र यसमाब्युटी ईफेक्ट्स फोनको माथिल्लो भागमा सुपरईम्पोज गरिएको छ ।
यसबाहेक, यो स्मार्टफोन ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ परिस्कृत गरिएको छ, जसले भिडियो हेर्न र गेम खेल्दाआनन्दको अनुभव दिन्छ । फिंगरप्रिन्ट सेन्सर फोनको छेउमा राखिएको छ, पातलो फिंगरप्रिन्ट सेन्सर र छेउमा बटनहरु भएकोले फोन हल्का, पातलो र थप सहजअनुभव सहितअझ परिस्कृत पनि देखिन्छ । ओप्पो ए–७६ नेपालीबजारकोमूल्यमात्र रु. २९,९९० रहेको छ ।
यस मे महिनामा ओप्पोको विशेष अफर मार्फत ओप्पो ए–७६ किन्दा अन्ययी ३ उत्पादनहरुमा रु. २००० को छुट प्राप्त गर्नुहोस् ।
ओप्पो FitBand पहिलेको बजार मूल्य रु. ५,५९९.
अबमात्र रु. ३,५९९.
ओप्पो W31 पहिलेको बजार मूल्य रु. ६,९९०.
अबमात्र रु. ४,९९०.
ओप्पो W51 पहिलेको बजार मूल्य रु. ८,९९०.
अबमात्र रु. ६,९९०.