२०८१ आश्विन १३ , आइतवार

सम्पर्कविहीन बनेको तारा एयरमा यी यात्रु सवार थिए (नामावलीसहित)

सुनाखरी न्युज/ काठमाडौं । आइतबार बिहानबाट सम्पर्कविहीन बनेको तारा एयरको जहाजमा चालकदलसहित २२ जना यात्रु सवार रहेकाे पाइएकाे छ ।

पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको ९ (एनएइटी) कल साइनको ट्विनअटर जहाजमा ३ जना चालकदलका सदस्य, ६ जना विदेशी र १३ जना नेपालीसहित २२ जना सवार थिए ।

विमान मुस्ताङकाे घाँसाकाे भीरमा ठोक्किएर ठूलो आवाज आएको थियो । घटनाको पुष्टि हुन बाँकी रहेको छ । जहाजमा सवार १९ यात्रु र ३ जना चालक दलका सदस्यको नामावलीः

१‍ इन्द्र बहादुर गोले

२ पुरुषेत्तम गोले

३ राजन कुमार गोले

४‍ बसन्त लामा

५ गणेश नारायण श्रेष्ठ

६ रवीना श्रेष्ठ

७ रस्मी श्रेष्ठ

८ रोजिना श्रेष्ठ

९ प्रकाश सुनुवार

१० मकर बहादुर तामाङ

११ राममाया तामाङ

१२ सुकुमाया तामाङ

१३ तुल्सादेवी तामाङ

१४ अशोक कुमार त्रिपाठी

१५ धनुष त्रिपाठी

१६ ऋतिका त्रिपाठी

१७ युवी विल्नर

१८ वैभवी बाण्डेकर

१९ मिक ग्र्याट

चालकदलका सदस्य

१ क्याप्टेन प्रभाकर प्रसाद घिमिरे

२ सहायक पाइलट उत्सव पोख्रेल

३ विमान परिचारिका क्रिस्मी थापा