२०८१ आश्विन ६ , आइतवार

वृद्धा भत्ता अव ६८ वर्षमै

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले वृद्धा भत्ता पाउने उमेरहद घटाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको घोषणा गरेका हुन् ।

​हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले पाउनेमा आगामी आर्थिक वर्षमा नै सामाजिक सुरक्षा भत्ता पाइने अर्थमन्त्री जनार्दन शर्माले बताए ।

भत्ता लिन नचाहने लाभग्राहीलाई सरकारले सम्मान गर्ने पनि उनले बताए ।