२०८१ कार्तिक १७ , शनिवार

भियतनामः विश्वको सबैभन्दा लामो सिसाको पुल

सुनाखरी न्युज/ काठमाडौं –

भियतनामको पहाडी भेगमा निर्मित सिसाको एउटा पुलले त्यस प्रकारको सबैभन्दा लामो पुलको कीर्तिमान कायम गरेको छ।

 

 

त्यो पुल ६३२ मिटर लामो छ र १५० मिटर गहिरो गल्छीमाथि छ। ‘ह्वाइट ड्र्यागन’ नाम दिइएको उक्त पुल अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ।

हेर्नुहोस् यो भिडिओ।