२०८१ आश्विन ६ , आइतवार

आँखा भरि आशु झर्छ तिमि

गोबिन्द राज ओझा –

आँखा भरि आशु झर्छ मेरो तिमि सधै खुसि रहनु भन्छौ ।
यहाँ आफै संकटमा छु तिमि भेटनलाई बोलाउछौ ।
कसरी मैले तिमि सँग कुराकानि गरु

 

आँखा भरि आशु झर्छ तिमि सधै खुसि रहनु भन्छौ ।
मेरो अबस्था बिग्रदै गएको छ मैले केहि आशा राख्छु ।

यो मेरो दिलमा खुसिले बास गर्न सकेको छैन ।
घायल मुटु बोकि बाचेको छु जिन्दगिको बारेमा बुझेको छैन ।

 

आँखा भरि आशु झर्छ तिमि सधै खुसि रहनु भन्छौ ।
यहाँ आफै संकटमा छु तिमि भेटनलाई बोलाउछौ ।

दुनियाको सामु मैले तिमिलाई कस्तो माया गरु ।
तिमि देखि टाढा बस्नुको पिडा कसरि बयान गरु ।

 

दिल जलि खरानि भएको बेला दिलको कुरा गर्छौ ।
टाढा टाढा बस्नुपरेको छ तिमि मनभित्रको कुरा सुनाउछौ ।

जिन्दगिको एकै ईच्छा थियो मेरो त्यो पनि टुटिगयो ।
मेरो जिबनमा केहि रहेन तिमिले मेरो भबिष्यको कुरा गर्छौ ।

 

आँखा भरि आशु झर्छ तिमि सधै खुसि रहनु भन्छौ
यहाँ आफै संकटमा छु तिमि भेटनलाई बोलाउछौ

 

नाम- गोबिन्द राज ओझा
ठेगाना :- दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल डोटी