२०८१ पुष १४ , आइतवार

सामसङ्गले २०२२ को लागि ल्यायो एआइ–इनेबल्डइकोबब्बल वासिङ्ग मेशिन, ८ केजी र ९ केजी क्षमताका थप मोडलहरु

सुनाखरी न्युज/ काठमाडौं । नेपालको सबैभन्दा ठूलो र सर्वाधिकविश्वासिलो उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्राण्ड, सामसङ्गले आफ्नो २०२२ को नयाँ FLine-up अन्तर्गत पूर्णतया आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ्ग मेशिनहरु प्रस्तुत गरेको छ ।

 

यीनयाँ एआइएकोबब्बल वासिङ्ग मेशिनहरु सहजधुलाईको अनुभवका लागि नयाँ एआइ कन्ट्रोल विशेषता सहितका छन् भनें उपभोक्ताहरुको चाहनाअनुरुप८ केजी र ९ केजीसम्मको क्षमतायुक्तमोडलहरु छन् । २०२२ कावासिङ्ग मेशिनहरु ४ नयाँमोडलहरुमा उपलब्ध छन् र यीमोडलहरु एआइ कन्ट्रोल, इकोबब्बल टेक्नोलोजी र हाइजिन स्टिम जस्ता विेशषताहरुयुक्त छन् ।

 

एआइ कन्ट्रोलले तपाईंको धुलाई तरिकालाई सम्झन्छ र बुझ्ने गर्छ, साथै मेशिनलर्निङ्ग प्रयोग गरेर सबैभन्दाउपयुक्तसाइकलहरुको सुझावदिने गर्दछ । यसले लन्ड्री रेसिप, लन्ड्रीप्लानि«ङ्ग, होमकेयर विजार्ड र स्थानमाआधारित सुझावहरु जस्ता स्मार्ट समाधानहरु प्रदानगर्ने गर्दछ । २०२२ का वासिङ्ग मेशिनहरुमा सामसङ्गको स्वामित्वभएको इकोबब्बलप्रविधि जडित छन्, जसले ४५ प्रतिशतअतिरिक्त फेब्रिक केयर उपलब्धगर्नुका साथैऊर्जा बचत गर्न मद्दत गर्छ । उच्च गुणस्तरको सफाई र स्वच्छताको सुनिश्चिततादिलाउन सम्पूर्ण नयाँमोडलहरु हाइजिन स्टिम प्रविधिका साथउपलब्ध छन्, जुसले गढेको मयल तथा ९९.९ प्रतिशतएलर्जि जीवाणुहरु र हटाउन सक्षमछ ।

 

एआइइकोबब्बल नेपालको पहिलो वासिङ्ग मेशिनहो, जसले मल्टिपल अपशनहरुचलाउनेआवश्यकता हटाएर प्रयोगको सहजताप्रदानगर्दै प्रयोगकर्ताको व्यवहारलाई बुझेरसबैभन्दाउपयुक्तधुलाई साइकलसिफारिस गर्दछ । यो स्मार्ट इन्टरनेट अफथिङ्ग्स (आइओटि) सक्षमवासिङ्ग मेशिनग्यालेक्सी स्मार्टफोनहरु, सामसङ्ग स्मार्ट टिभि जस्तै सामसङ्ग स्मार्ट उपकरणहरु साथसाथै भ्वाइस उपकरणहरु एलेक्सा र गुगलहोमसंग कनेक्टगर्न सकिन्छ । जसले गर्दा प्रयोगकर्ताहरुले सिमलेस अनुभवलिन सक्दछन् ।

 

सामसङ्ग स्मार्ट थिङ्गसएपसंग जोडेपछि एआइइको बब्बलवासिङ्ग मेशिनहरुले २८ लाख डाटा अँकहरुमाआधारित उत्कृष्ट धुलाई अपशनहरु उपलब्ध गराउँछन् । धुलाई अनुभवलाई ज्यादाप्रभावकारी र सजिलोबनाउन लण्ड्री प्लानरले प्रयोगकर्ताहरुलाई धुलाईको अन्त्यहुने समय निर्धारण गर्न सघाउँछ भनें लण्ड्री रेसिपिले प्रयोगकर्ताद्वारा दिइएको रङ्ग, फेब्रिककिसिम र दागको डिग्री लगायतको सूचनाहरुमाआधारित उच्चतमधुलाई साइकलहरुकोअटोमेटिक रेकमेन्डेशनप्रदान गरीअनुमानलगाउनु पर्ने आवश्यकतालाई हटाउँछ । गोइङ्ग आउट मोडले एन्ड टाइम ढिलो गर्न सहयोग गर्छ र धेरै समयसम्मवासरमालुगा कपडाहरु छाडिनबाट बचाउँछ। यसकाअलावाहोम केयर विजार्डले प्रयोगकर्ताहरुलाई सम्भावित समस्याहरुकाबारेमा सजग गराउँदै तीव्र समस्या निवारण गर्दछ ।

मूल्य, उपलब्धता र वारेन्टी

यी सम्पूर्ण नयाँवासिङ्ग मेशिनहरु नेपालभरका सबै खुद्राबिक्री साझेदारहरुमा सामसङ्गको आधिकारिक वितरकहरु हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारमार्फत् उपलब्धहुनेछ । यी मेशिनहरुको शुरुवातीमूल्य ११७,९९० रुपैयाँ कायम गरिएको छ ।

 

उपभोक्ताहरुलाई एआइइकोबब्बलवासिङ्ग मेशिनहरुमा १ वर्षको वारेन्टी र डिटिआइ मोटरमा १० वर्षको वारेन्टी दिइनेछ ।
नयाँवासिङ्ग मेशिनकाहरु किन्नचाहने उपभोक्ताहरुले चुनिएका सामसङ्ग स्मार्ट प्लाजाहरुबाट शुन्यलागतमासिककिस्ताबन्दीमापनि सजिलो फाइनान्सिङ्गविकल्पहरु प्राप्तगर्न सक्नु हुनेछ ।

 

सामसङ्गको एआइवासिङ्ग मेशिनहरुकाविशेषताहरुः

एआइ कन्ट्रोल
एआइ कन्ट्रोलहरुले स्मार्ट समाधानहरु जस्तै लण्ड्री रेसिपि, लण्ड्री प्लानिङ्ग, होम केयर विजार्ड र स्थानमाआधारित रेकमेन्डेशनहरु उपलब्ध गराएर धुलाई कार्यलाई बढी सहज र ज्यादाप्रभावकारी बनाइदिन्छन् ।
एआइ प्याटर्नले तपाईंको लुगाधुने व्यवहारलाई सम्झन्छ र बुझ्छ अनि सबैभन्दाउपयुक्तसाइकलहरुको सुझाव दिन्छ । यसले साइकलहरु पर्सनलाइज गरेरउत्तमधुलाई अनुभवलाईतपाईंको आवश्यकताहरु र जीवनशैलीसंग अनूकूलमिलाउँछ । साथै यसले सर्भिस सेन्टरलाई नबोलाइकनै र म्यानुअलनहेरी समस्याहरु समाधानगर्न मद्धत गर्दछ ।

एआइइकोबब्बल
सामसङ्गको इकोबब्बलप्रविधिले डिटरजेन्टलाई पानीमा घुलाउनलाई बबलउत्पन्नगर्दछ र त्यसपछि हावाइन्जेक्ट गराएर घना फिंजउत्पादनगर्दछ जुन ४० गुणा छिटो प्रवेश हुन्छ । बब्बलकुशनका साथ यस प्रविधिले ४५ प्रतिशतअतिरिक्त फेब्रिक केयर प्रदानगर्दछ । कोमल र सौम्य बब्बलहरुले मुलायम कपडाहरु जस्तै आउटडोरपहिरनहरु र वाटर रिपेलेन्ट फेब्रिकहरुलाई जोगाउँछ । इको बब्बलले पानीमा डिटर्जेन्ट राम्ररी घोलेर कपडाहरुमा छिटो प्रवेश गराइदिन्छ । सुपर इको वाशलेकेवल ३० प्रतिशतऊर्जा खपतगर्दै केवल १५ डिग्री सेल्सियसमाधोएर ४० डिग्री सेल्सियस धुलाईको प्रतिफल दिन्छ ।

बब्बल सोक
बबल सोक प्रणालीले विभिन्नकिसिमकादागहरु एक स्पर्शमै राम्ररी र सफासंग हटाइदिन्छ । यो सक्रियबब्बल प्रणालीले विभिन्नखाले जिद्दी दागहरु जस्तै रगत, चिया, वाइन, मेक–अप र घाँसका दागहरु हटाउन मद्दत गर्छ ।

एड वास
एड वासले धुलाई साइकल शुरु भएपश्चात् पनिप्रयोगकर्तालाई डिटरजेन्ट अथवाथप कपडाहरु राख्ने कार्यमा सघाउँछ । एक साइकलको दौरानबिर्सिएका सामग्रीहरु, अतिरिक्त सफटनर र मिच्ने मात्रका वस्तुहरु थपगर्न सकिन्छ ।

हाइजिन स्टिम

हाइजिन स्टिमले ड्रमको तलबाट वाफनिष्कासन गरेर र धुलाईलाई पूर्णतया राम्ररी भिजाएर कपडाहरुको सफाई गर्छ । हाइजिन स्टिमले कडा मयल र ९९.९ प्रतिशत जीवाणु तथाएलर्जिहरु हटाइदिन्छ । हाइजिन स्टिम साइकलमापहिले पानी, मयल र डिटरजेन्ट निष्कासन हुन्छ । दोस्रोमा, यसले वाफबनाउनथोरै सफापानी लिन्छ । त्यसपछि २० मिनेटको लागिबिल्ट इनहिटरले पानी उमाल्छ । वाफ चरणपछि यसले पानीनिष्कासन गर्छ र मिच्ने प्रक्रिया शुरु गर्छ अनिअन्त्यमासाइकल पूरा गर्न अर्को धुलाई प्रक्रियालाई अघि बढाउँछ ।

डिजिटल इन्भर्टर प्रविधि
डिआइटिले शान्त र अधिकशक्तिशालीकार्यको लागिबलियाचुम्बकहरु प्रयोग गर्दछ , तर ब्रशभएको युनिभर्सल मोटरको दाँजोमाकमऊर्जा खपतगर्दछ । यसले ब्रशहरु प्रयोग गर्दैन र यसको निर्माण उच्च गुणस्तरीय मेकानिकलइन्जिनियरिङ्ग प्रयोग गरेर गरिन्छ । यसमा १० वर्षको वारेन्टी प्रदानगरिएको छ, जसले तपाईंको वासिङ्ग मेशिनको आयु धेरैकालको भएको ग्यारेन्टी दिन्छ ।

ड्रम क्लिन÷ड्रम क्लिन+
ड्रम क्लिनले कुनै पनि केमिकलहरुको प्रयोग बिनातपाईंको वासरलाई जीवाणु रहितएवं फोहर रहित राख्न सहयोग गर्छ । यसले वासरको भित्रबाट ९९.९ प्रतिशत जीवाणु र रबड ग्यास्केटबाट फोहरहरु हटाइदिन्छ । ड्रम क्लिन+ साइकलको इन्टरटेकद्वारा गरिएको परीक्षणमा आधारित । वासिङ्ग मेशिनले स्वतःप्रयोगकर्तालाई सफागर्नु पर्ने बेलानोटिफाइ गराउँछ ।

स्टे क्लिन ड्रयर
स्टे क्लिन ड्रयरमाधेरै डिटरजेन्ट वाटर फ्लसिङ्ग प्रणालीलेधोएर लग्छ । त्यसैले सबै डिटरजेन्ट वा सफ्टनरहरु पूर्णतयाप्रयोग हुन्छ र ट्रे सफातथाअधिक स्वच्छ रहन्छ ।

सुपर स्पीड साइकल
सुपर स्पीड साइकलविशेषतालेफूललोडको धुलाई केवल ५९ मिनेटमा गर्न सक्छ । इको बब्बलप्रविधिले शक्तिशाली सफाईको सुनिश्चितता दिन्छ भनेस्पीड स्प्रे प्रयोग गरेर रिन्ज समय छोट्याउन सकिन्छ । यसले कपडाहरुलाई छिटो स्पिन–ड्राई गर्न स्पिनको गतिपनि बढाउँछ ।

क्वीक ड्राइभ
यो प्रविधिले धुलाई साइकलहरुलाईतीव्र रुपमा छिटोमात्रगर्दैन साथसाथै प्रक्रियालाई अझसजिलो र बढी इनर्जि एफिशिएन्टपनि बनाउँछ । नवीनतम फेब्रिक केयर ड्रममापल्सेटर जडित छ, जसले हरेक पटक तपाईंको लुगा छिटो र प्रभावकारी ढँगले धुन्छ । अब तपाईंले कपडा धुनथोरै समय र लुगालगाउन धेरै समय लगाउन सक्नु हुन्छ ।

अटो डिस्पेन्सर
अटो डिस्पेन्सरले तपाईंलाई कम समयमा राम्ररी लुगाधुन सघाउँछ । यसले प्रत्येक लोडका लागि डिटरजेन्ट र सफ्टनरको आवश्यक परिमाण अटो डिस्पेन्स गरेर २६ प्रतिशत डिटरजेन्ट तथा ४६प्रतिशत सफ्टनरको बचत गराउँछ । यसमाभएको सजिलै डिटरजेन्ट भर्न सकिने डिट्याचेबल ट्याँकमा १ महिनासम्मधुनपुग्ने डिटरजेन्ट राख्न सकिन्छ ।

सामसङ्ग इलेक्ट्रोनिक्स क.लि.को बारेमा
सामसङ्गले परिवर्तनकारी सोचहरु र प्रविधिहरुका साथभविष्यलाई आकार दिन्छ र विश्वलाई प्रेरित गर्दछ । कम्पनीले टिभि, स्मार्टफोन, पहिरनयोग्य डिभाइस, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, सिस्टम एलएसआइ, फाउण्ड्री र एलइडि विधिको परिभाषालाई पुनःपरिभाषित गर्दैछ ।