सुनाखरी न्युज/ काठमाडौं । काठमाडाैं उपत्यकामा भूकम्पको कडा धक्का महसुस भएको छ। बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।
– केन्द्रबिन्दु भक्तपुरको चाँगुनारायण आसपास – म्याग्निच्यूड ४.७