२०८१ आश्विन १९ , शनिवार

सशस्त्र प्रहरीमा ३७ डीएसपीको एसपीमा बढुवा सिफारिस (नामावली सहित)

सुनाखरी न्युज/ काठमाडौं । सशस्त्र प्रहरीका ३७ जना डिएसपीहरु एकै पटक एसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

 

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ३७ नायव उपरीक्षक (डिएसपी)हुलाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेको हो ।

 

बढुवा समितिले प्रकाशित गरेको सूचनाअनुसार एसपीका लागि बढुवा सिफारिस हुनेमध्येमा टोप बहादुर डाँगी पहिलो नम्बरमा छन् ।

हेरौं नामावली :