२०८१ पुष २३ , मंगलबार

सामसङ्गले नेपालमा ल्यायो ग्यालेक्सी F13 एउटा सक्षम, भरपर्दो र किफायती फोन

सुनाखरी न्युज/ काठमाडौं –

सामसङ्गले आजदेखि नेपालमा ग्यालेक्सी F13 को बिक्रीवितरण शुभारम्भ भएको जानकारी गराएको छ। लोकप्रिय ग्यालेक्सी एफ शृँखलाको यो पछिल्लो उत्पादनले जेन जेडका आकाँक्षी र सहस्राब्दी उपभोक्ताहरुलाई हरेक दृष्टिकोणबाट उत्कृष्टता प्रदान गर्दै अद्भूतपूर्ण शैली र अनुभव दिलाउनेछ ।

 

“ग्यालेक्सीँज्ञघउ पभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरएिको हो र निर्बाध मनोरञ्जनका लागि उत्तम साझेदार हुन अर्थपूर्ण आवष्किारहरूले भरएिको छ। यस फोनमा इमर्सभि अवलोकन अनुभवका लागि फुल एचडी प्लस डस्प्लिे, ६००० एम् ए एच ब्याट्री, र खण्ड – निर्बाध कनेक्टभिटिीका लागि पहिलो अटो डाटा स्वचिङि छ जसले युवा सहस्राब्दी र जेन जेडलाई सहज अनुभव लिन सक्षम बनाउँछ”, सामसङ्ग नेपालको नर्दिेशक, प्रणय रत्न स्थापतिले भन्नु

जुनै समय व्यापक
ग्यालेक्सीँज्ञघ को १६.६२ सेमिएफएचडी प्लस डिस्प्लेले अधिकतम अवलोकनको अनुभवका लागि ज्यादै सानो प्रवणित धारहरु समावेश गर्दछ ।यसको स्पष्ट र तीक्ष्ण सामग्रीद्वारा जेन एमजेड रव्यापक–दर्शकहरुले ठूलो पर्दामा सिनेम्याटिक अनुभवको आनन्दलिन सक्छन,।

 

जुनै समय चलिरहने
ग्यालेक्सी F13 बृहत् ६००० एमएएच ब्याट्री जुनदिनभर चल्छ र १५ वाटको तीव्र चार्ज हुने संयोजीलाई समर्थन गर्दछ । यसैले तपाईंले तपाईंको शृँखलाहरु व्यापक रुपमा हेर्न वाकुनै पनि समयको हेरिएको सूचीको जाँचगर्न सक्नु हुन्छ, जुनविगतका केहीमहिनादेखि हेर्नु भएको छ, पोडकास्टहरु सुन्नुहोस्, र उनीहरु बाटोमाहुँदा गेमहरु खेल्नुहोस् । अधिक्तमप्रस्तुतीकरणको लागिग्यालेक्सी F13 ले संयाजीपावर बचत र एआइपावर व्यवस्थापनलाई समर्थन गर्दछ जसले ३ दिनसम्मएपलाई स्लीपमोडमा र एक महिनादेखिप्रयोग नगरिएको एपलाई दिप स्लीपमोडमा राखिदिन्छ ।

 

जुनै समय सम्पर्क
आविष्कारी अटो डाटा स्वीचिङ्गविशेषताग्यालेक्सी F13 मानिर्वाध सम्पर्क कायमगर्न उपलब्ध छ । दोस्रो सिमको डाटा मार्फत् खण्ड–पहिलो विशेषताले प्राइमरी सिमले प्रयोगकर्ताहरुलाई नेटवर्क नभएर कामनगरेको अवस्थामाउनीहरुकाप्रियजनहरुसंग सम्पर्क बनाउन समर्थ बनाउँछ । ग्यालेक्सीF13 का प्रयोगकर्ताहरुले गोपनीयता र सुरक्षाको स्तरोन्नतिबाट पनिलाभलिन सक्नेछन्, जसले एपहरु जाँचगर्दछ र पहुँचको अनुमति दिन्छ ।

 

जुनै समय बहु कार्य
यसमाभएको ८ जिबि र्याम र र्या मप्लस विशेषताका साथमाग्यालेक्सी F13 घ ले गेमिङ्गलाई व्यवधाननपु¥याएरै विस्तारित प्रस्तुतीकरण, बहु कार्यहरु गर्ने सुगमता, निर्वाध एपखोज्ने कार्य प्रदानगर्दछ । यो अक्टा–कोर एक्जीनस ८५० प्रोसेसरबाट शक्तिप्रदत्त छ । यसको भण्डारण क्षमताथप मेमोरी कार्डको साथमा १ टिबिसम्म बढाउन सकिन्छ ।

जुनै समय ट्रेण्ड
ग्यालेक्सी F13 को ५० एमपिट्रिपल रिएरक्यामराले तपाईंको जीवनको अत्युत्तमपलहरु कैद गर्न सघाउँछ । अल्ट्रा वाइड क्यामराको सहयोगले १२३ डिग्रीको दृश्यहरु कैद गर्न सकिन्छ । ग्यालेक्सी F13 को गहनक्यामराले तपाईंलाई रोमाञ्चकपोट्रेट सटहरु खिच्न सक्षम बनाउँछ । ग्यालेक्सी F13 मा ८ एमपिको अग्र क्यामरा पनि छ जसले तपाईंलाई तपाईंको सेल्फिखिच्नमा मद्दत गर्दछ ।

 

रङ्गकाविविधताहरु र मूल्य
सामसङ्गग्यालेक्सी F13 घवाटरफल ब्लु, सनराइजकप्पर र नाइटस्ककाई ग्रीन रङ्गहरुमाउपलब्ध छन्। यसको मूल्यभ्यरिएन्त ४+१२८ जी बि को लागिरु.२३,९९९÷ कायमगरिएको छ । यसको मूल्य भ्यरिएन्त ४+१२८ जी बि को लागिरु.२३,९९९÷ कायम गरिएको छ ।