२०८१ मंसिर ८ , शनिवार

जि.डब्लु.एम–नेपालको बिक्री पछिको विश्वस्तरीय सेवा सुविधा चाकुपाट, ललितपुरमा

सुनाखरी न्युज/ काठमाडौं । जि.डब्लु.एम–नेपालले आफ्नो विश्व स्तरीय जि.डब्लु.एमबिक्री पछिका सुविधा सहितको सेवा चाकुपाट ललितपुरमा सञ्चालन गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार, विक्री पछिको यो नयाँ सुविधाजि.डब्लु एमको विश्वस्तरीय सुविधाहरु मापदण्ड सहित निर्माण गरिएको हो ।

 

बिक्री पछिको सुविधा सम्पन्न यस सर्भिस सेन्टरले १५,०००+ वर्ग फिट क्षेत्र ओगटेको छ । यसमा प्रतिमहिना ६००+ सवारी साधनहरुको दु्रत सेवाप्रदान गर्ने क्षमताको साथ ६ कक्षहरु रहेका छन् । जि.डब्लु.एमका ग्राहकहरुलाई उत्कृष्ट सेवा अनुभवप्रदान गर्नको लािग यो सुविधाहाई–टेक उपकरण र राम्रो प्रशिक्षित प्राविधिकहरुले सुसज्जित छ । सुवधायुक्त एक बलियो असली मौज्दात कायम गरी स्पेयर पाट्र्सको सुपथ मूल्यमा उपलब्ध गराइएको छ ।

 

कुराकानीको क्रममाजि.डब्लु.एम नेपालकाउपाध्यक्षः श्री रुपेश शर्मा भट्टले भन्नुभयो “तपाईहरुको गाडीको जिम्मा सुरक्षितहातमादिनु भएको छ जसको हाम्रा प्रशिीक्षत प्राविधिकहरु अत्याधुनिक सुविधाहरु सेवा केन्द्र र विशिष्ट ग्राहक सेवामार्फत सेवाप्रदानगर्नेछौँ । हामीले यस सेवामार्फत तपाईको गाडीको हेरचाहमात्रनभई गाडीको तपाईको स्वामित्व अवधिभर हेरचाह गर्ने सुनिश्चितता व्यक्त गर्दछौँ । तपाईको गाडी हाम्रा प्रशिक्षित प्राविधिकहरु, अत्याधुनिक सुविधा र विशिष्ट ग्राहक सेवाका साथ सुरक्षितहातमा छ । यो सेवातपाईको गाडीको हेरचाहगर्नु भन्दा बढी हो, तपाईलाई यो सुनिश्चितगर्दछौँ कीआफ्नै स्वामित्वअनुभवमा हेरचाहपाउनुहुने छ” ।

जि.डब्लु.एम सर्भिसकाउपमहाप्रबन्धकश्री अजित पटेलथप्नुहुन्छ, “हामीसँगजि.डब्लु. एमको सबै जि.डब्लु.एमदायराका सवारी साधनहरु ह्यान्डल गर्न सक्षमजि.डब्लु. एमको विश्वस्तरीय सुविधा छ । हामी नवीनतम डायग्नोस्टिक उपकरण असलीपाट्र्सहरु प्रयोग गर्दैछौँताकीतपाईको गाडीले उत्कृष्ट सेवाप्राप्त गरोस् र यो जसरी चल्नुपर्ने हो त्यस्तै वास्तविकअवस्थामाचलोस् । हामीव्यक्तिगतकृत सेवा अनुभव प्रदान गर्दछौँ । तालिका निर्धारित अन्तराल सेवाहरु, दु्रत सेवाहरु र बिदा भ्रमणहरुमा बाहिर जानु अघि विशेष जाँचहरु रहेका छन् तपाईसँग व्यक्तिगतकृत र तपाईहरुप्रति समर्पित उच्च स्तरका सेवा प्राप्त गर्नु हुनेछ किनभने तपाईको जि.डब्लु.एम र हाभलको बारेमा हामी भन्दा बेसी अरुलाई थाहा छैन ।

जि.डब्लु.एमनेपालको बारेमा
भि.जी ईम्पेक्स प्रा.लिमिटेड (जि.डब्लु.एम–नेपाल) नेपालको लागिजि.डब्लु.एमब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता र वितरक हो । जि.डब्लु.एम–नेपालले हाल नेपालमा हाभलएच्६, हाभलजोलायन र पावर जस्ता लोकप्रियग्लोबल मोडलहरू बिक्रीगरिरहेको छ । जि.डब्लु.एम–नेपालले जि.डब्लु.एमनयाँ पुस्ताका उपभोक्ताहरूलाई सबैभन्दा भरपर्दो स्रोत विद्युतीय सवारी साधन र ड्राइभिङ अनुभवको अपेक्षा भन्दा बाहिरको आनन्दलिने जि.डब्लु.एम–को विश्वव्यापी रणनीति पछ्याउँदै नेपालमा ओरा गुड क्याट ईभी पनि ल्याउने योजना बनाएको छ ।

जि.डब्लु.एमको बारेमा
ग्रेट वालमोटर ( जि.डब्लु.एमचीनमाआधारित एक विश्व प्रसिद्ध एस्यूभी र पिकअप निर्माता कम्पनीहो । जि.डब्लु.एमसँग हाल चार ब्रान्डहरू छन्, जुनहाभल, वे, ओरा र जि.डब्लु. एमपीकअपहुन ।

 

चिनियाँबजारमा, एस्यूभीएस् र पीकअप्स धेरै वर्षदेखि लगातार बिक्रीको नेतृत्वगर्दै आएका छन ्। यसबाहेक, अन्तर्राष्ट्रिय स्तरमा, जि.डब्लु.एमविश्वव्यापी रूपमाजाने पहिलो चिनियाँ अटो उद्यमहरू मध्ये एक हो । जि.डब्लु.एम ले एस्यूभी र पिकअप सहित १९९८ मा सवारी साधनहरू निर्यात गर्न थाले। हालसम्म ६० भन्दा बढी देश र क्षेत्रहरूमाबजार लेआउट पूरा भइसकेको छ । २०१८ को अन्त्य सम्म, जि.डब्लु.एमसँग रुस, दक्षिण अफ्रिका, अष्ट्रेलिया, मध्यपूर्व, अफ्रिका, दक्षिण अमेरिका र एशियाप्रशान्त जस्ता क्षेत्रीयबजारहरू कभर गर्ने ४०० भन्दा बढी विदेशी नेटवर्कहरू बनाएकाथिए र कुलविदेशीबिक्री६००,००० ईकाइहरू भन्दा बढी रहेकाथिए ।
जि.डब्लु.एम विश्वव्यापी मोटर वाहन नेतृत्व लिन तयार छ ।

२०२५ सम्ममाविश्वबजारमा ४० लाख सवारी साधनबिक्रीगर्ने लक्ष्यलाई पछ्याउँदै, ग्रेट वालमोटरले आफ्नो बिक्रीको ८०% भन्दा बढी हिस्सा नयाँ–ऊर्जाका सवारी साधनको हुने अपेक्षा गरेको छ ।