२०८१ मंसिर ५ , बुधवार

सत्ता गठबन्धनको तर्फबाट काठमाडौ ८ ख मा अमिन पाण्डेय प्रदेशसभा सदस्य पदमा उम्मेदवार चयन

सुनाखरी न्युज/ काठमाडौं । आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा निर्बाचन मा प्रदेश सभा को प्रत्यक्षतर्फ नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ८ ले प्रदेश (ख) मा राजनीति बुझे देखी शालिन ढंग ले आफुलाई प्रस्तुत गरेका बहुआयामिक प्रतिभा का धनी युवा व्यक्ति अमिन पाण्डेय लाई आसन्न प्रदेशसभा निर्वाचन २०७९ को लागि सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदमा उम्मेदवार चयन हुनु भएको छ ।

 

विगत ३ दशकदेखि सामाजिक, राजनितिक गतिविधिमा सकृय पाण्डे त्यस क्षेत्रका मतदातामाझ अत्यन्त लोकप्रिय छन् । पाण्डेय राजनितिक , सामाजिक क्षेत्र मा मात्र नभई सांगीतिक क्षेत्र , सञ्चार क्षेत्र मा पनि उत्तीकै चर्चित अधिवक्ता समेत हुनुहुन्छ । स्वच्छ मन , सफा चरित्र र मृदुभाषि पाण्डेय लाई आफ्नो प्रतिनिधि को रुपमा पाउनु सो क्षेत्र को लागी बरदान भन्दा कम हुनेछैन ।

आम मतदाताले आफ्नो मन ले उहाँ को जित सुनिश्चित गरिसक्नु भएको छ, अब मतले बिजयी गराइदिनु हुनेमा उहाँ बिस्वस्त हुनुहुन्छ । हार्दिक सुभेक्छा ।