२०८१ आश्विन ६ , आइतवार

वैशाख १ गते देखि ‘नाइँ नभन्नु ल ६’

सुनाखरी न्युज/ काठमाडौं ।

‘नाइँ नभन्नु ल ६’ वैशाख १ गते आउने भएको छ ।

निर्देशक तथा निर्माता विकासराज आचार्यले बिहीबार वैशाख १ गते फिल्म रिलिज गर्ने औपचारिक निर्णय भएको जानकारी दिए । उनले भने, ‘हामी १ गते आउने निधो भयो । हामी स्वस्थ प्रतिस्पर्धा गर्न चाहन्छौं,’ आचार्यले भने ।

एक सातादेखि झापाको विर्तामोडमा छायांकन भइरहेको फिल्म अझै २० दिन फ्लोरमै हुनेछ । आँचल शर्मा, आशिर्वाद बराल, आयुषा तामाङ अहिले विर्तामोडमा फिल्मको सेटमा छन् ।