२०८१ आश्विन ७ , सोमवार

मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाको बार्षिक साधारण सभाद्वारा ११ सदस्यीय कार्य समिति निर्विरोध

सुनाखरी न्युज/ काठमाडौं । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाको सम्पन्न बार्षिक साधारण सभाले ११ सदस्यीय कार्य समितिको निर्विरोध निर्वाचन सम्पन्न गरेको छ ।

जसमा सभापति गोमा दुवाडी, उपसभापति सरद श्रेष्ठ, सचिव रामचन्द्र पाण्डे, सहसचिव साबित्री श्रेष्ठ, कोषाध्यक्ष सुनिता कोइराला खाती, सदस्यहरूमा सिताराम तिवारी, रिता परियार, कृष्ण प्रसाद दुवाडी, जनुका अधिकारी, पार्बती राना मगर, बुध्दि बहादुर खाती हुनुहुन्छ ।

 

४ जना सदस्य मनोनयन गर्न भने बाॅकी रहेको छ ।