२०८१ मंसिर ८ , शनिवार

यी हुन् सेक्सबाट हुने फाइदा !

सुनाखरी न्युज/ काठमाडौं ।
शारीरिक सम्पर्कका बारेमा मानिसहरू खुलेर बहस गर्न चाहँदैनन् । कतिपय सेक्सबारेको समस्यासमेत बताउन नसक्दा गम्भीर रोगको सिकार पनि भइरहेका हुन्छन् । तर, शारीरिक सम्बन्ध मानिसका लागि आवश्यक त छ नै, यसले स्वास्थ्यमा अनेकौँ फाइदा पनि पुर्‍याउने गरेको अनुसन्धानले देखाएको छ । शारीरिक सम्बन्धले स्किन र कपाललाई समेत सुन्दर र चम्किलो बनाउन भूमिका खेल्ने एक अनुसन्धानले देखाएको छ ।

 

 

डन्डिफोरबाट छुटकारा
शारीरिक सम्पर्कका कारण शरीरमा हर्मोनको तह सन्तुलित हुन्छ । जसकारण मनिसलाई डन्डिफोरको तनावबाट मुक्त हुन मद्दत मिल्छ ।

 

 

स्किनमा चमक
शारीरिक सम्पर्कले स्किनलाई ग्लोइङ राख्छ भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर, यस्तो क्रियाकलापले शरीरको रक्तसञ्चारमा तीव्रता ल्याउँछ । जसकारण स्किनमा अक्सिजन सञ्चार हुने गर्छ र स्किन ग्लोइङ रहिरहन मद्दत पुग्छ ।

चम्किलो कपाल
शारीरिक सम्पर्कको समय उत्पन्न हुने हर्मोनले मानिसलाई एक्साइटेड मात्र बनाउँदैन, लामो समयसम्म कपाल चम्किलो रहिरहन पनि मद्दत पुग्छ । अनुसन्धान भन्छ कि शारीरिक सम्पर्कले शरीरमा पोषण ग्रहण गर्ने क्षमता बढाउँदै लैजान्छ र मेटाबोलिजमलाई बलियो बनाउँछ । जसकारण कपालमा साइनिङ आउँछ ।

फ्रेसनेस
शारीरिक सम्पर्कले शरीरमा हर्मोनलाई सन्तुलित गर्दै इड्रोफिन अर्थात् हिप्पी हर्मोनको समेत रिलिज गर्छ । यस्तो हर्मोनले स्किनलाई क्लियर र फ्रेस बनाउन मद्दत गर्छ ।

रिंकल्स चट
अनुहारमा रिंकल्स कम हुनका लागि महँगो क्रिमले मात्र भूमिका खेलेको हुँदैन । किनभने शारीरिक सम्पर्कले पनि अनुहारमा भएको रिंकल्स हटाउन मद्दत गरिरहेको हुन सक्छ । शारीरिक सम्पर्कले शरीरमा कोलेजन हर्मोन बढाएर अनुहारलाई इलास्टिसिटी बनाउँछ । जसकारण मानिसले रिंकल्सको समस्याबाट पनि छुटकारा पाउँछ ।

साभार