२०८१ कार्तिक २३ , शुक्रवार

डा. तोसिमा कार्की १८ हजार मतान्तरले विजयी

सुनाखरी न्युज/ ललितपुर । ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा. तोसिमा कार्की विजयी हुनुभएको छ ।

 

निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उहाँ ३१ हजार एक सय ३६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी हुनुभएको हो ।

 

खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गर्नुभएको छ ।

 

बागमती प्रदेश- ललितपुर , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३
Photo
तोसीमा कार्की(३३ राष्ट्रिय स्वतन्त्र पार्टी  ३११३६  Elected
Symbol
Photo
अमृत खड्का(४९ )
Symbol नेपाल कम्युनिष्ट पार्टी (एमाले)  १२९६३
Photo
पम्फा भुसाल(६० )
Symbol नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह)  ८७६९
Photo
निरन्जन थापा(४० )
Symbol राष्ट्रिय प्रजातन्त्र पार्टी  २१३०
Photo
राजा राम तण्डुकार(४९ )
Symbol हाम्रो नेपाली पार्टी  १५५४
Photo
निरज लवजू(३७ )
Symbol नेपाल मजदुर किसान पार्टी  ५०३
Photo
जेसन देज वैध्य(४७ )
Symbol स्वतन्त्र  ३६०
Photo
कृष्ण भक्त ब्रम्हचार्य(५३ )
Symbol स्वतन्त्र  १४४
Photo
राजेन्द्र प्रसाद ओझा(५६ )
Symbol राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल  ९१
Photo
सपना महर्जन(३६ )
Symbol आमूल परिवर्तन मसिहा पार्टी नेपाल  ८१
Photo
बिष्‍णु कुमार लिम्‍बु(७० )
Symbol संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च  ७०
Photo
राधे श्याम खड्का(४६ )
Symbol स्वतन्त्र  ६३
Photo
कविता राई(४४ )
Symbol नेपाल आमा पार्टी(एकल चुनाव चिन्ह)  ५४
Photo
चिरन थापा(५१ )
Symbol स्वतन्त्र  ४६
Photo
धिरेन्द्र सोडारी(२९ )
Symbol मौलिक जरोकिलो पार्टी  ४३
Photo
किरण शाही(३४ )
Symbol लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल  ३९
Photo
विष्‍णु महर्जन(४४ )
Symbol स्वतन्त्र  ३४
Photo
रघुनाथ के सी(५६ )
Symbol स्वतन्त्र  २९
Photo
चिरञ्जीवि सापकोटा(३९ )
Symbol नेश्नलिष्ट पिपल्स पार्टी  २७
Photo
संजय महर्जन(३३ )
Symbol स्वतन्त्र