सुनाखरी न्युज/ काठमाडौँ । झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ ।
लिङ्देनले ४० हजार ६४८ मत पाउँदा निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याउनुभयो ।
लिङ्देनलाई नेकपा एमालेले समर्थन गरेको थियो । ०७४ सालमा एमालेको समर्थनमा लिङ्देनले सिटौलालाई हराउनुभएको थियो ।
प्रदेश १- झापा , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३
राजेन्द्र प्रसाद लिङ्देन(५७ ) राष्ट्रिय प्रजातन्त्र पार्टी ४०६६२ Elected
कृष्ण प्रसाद सिटौला(७२ )
नेपाली काँग्रेस ३७३८६
प्रकाश पाठक(३४ )
राष्ट्रिय स्वतन्त्र पार्टी ३४६१
डम्बर बहादुर गिरी(३९ )
स्वतन्त्र ७३५
श्याम बहादुर लिम्वु(३६ )
मंगोल नेशनल अर्गनाइजेसन ६५०
वीर बहादुर राई(७० )
जनता समाजवादी पार्टी, नेपाल ४६४
योगेन्द्र प्रसाद खनाल(४१ )
हाम्रो नेपाली पार्टी ३७४
प्रेम प्रसाद खनाल(३७ )
स्वतन्त्र २९४
भोट लाल राजवंशी(३४ )
जनमत पार्टी १९४
डम्बर बहादुर लिम्बु(४४ )
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ११३
ओम प्रकाश खरेल(४३ )
सचेत नेपाली पार्टी(एकल चुनाव चिन्ह) १०७
मनोरथ राजवंशी(४७ )
स्वतन्त्र ८२
देवेन्द्र किशोर ढुंगाना(६० )
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल ७०
गजेन्द्र लिम्बु(३४ )
राष्ट्रिय जनमुक्ति पार्टी ६१
भक्ती प्रसाद पनेरु(४२ )
नेपाली कांग्रेस (बी.पी.) ५९
कृष्ण गोपाल छुस्यावाग(५५ )
नेपाल मजदुर किसान पार्टी ३५
चूडामणि अधिकारी(६१ )
मौलिक जरोकिलो पार्टी ३५
देवी रमण भट्टराई(६८ )
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल २६