२०८१ आश्विन ६ , आइतवार

हास्य अभिनेता हरिवंश आचार्यले किने नयाँ गाडी

सुनाखरी न्युज /  काठमाडौँ – चर्चित हास्य अभिनेता हरिवंश आचार्यले मंगलबार बीवाईडी ब्राण्डको एट्टो–३ कार ९० लाख रुपैयाँ मुल्य पर्ने एट्टो–३ बिजुली गाडी किनेका हुन ।

कलाकार आचार्यले नयाँ गाडी किनेको सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन ।

कार्बन तटस्थ जीवन बाँच्ने घोषणा गरेका आचार्यले बिजुली गाडी चढ्दै आएका हरिवंश आचार्यले यस अगाडि स्कार्पियो गाडी चढ्दै आएका थिए । बिजुली खपत गर्नुपर्छ भन्ने सन्देश दिन आफूले बिजुली गाडी रोजेको बताए ।