२०८१ आश्विन ८ , मंगलबार

छोरीले उपाधि जितेसँगै रुवि राणाले भनिन ‘मलाई निकै गर्व महसुस भइरहेको छ ’

सुनाखरी न्युज / काठमाडौं – रुवि राणाकी छोरी प्रसिद्धी शाहले मिस नेपाल वल्र्ड २०२३ को फिनालेमा सो उपाधि हात पारेकी हुन ।

 

उपाधि जितेसँगै रुवि राणाले भनिन ‘मलाई निकै गर्व महसुस भइरहेको छ । छोरीले अझै प्रगति गरोस योभन्दा माथि जाओस भन्ने कामना छ ।’ ललितपुरबाट प्रतियोगी शाह वातावरण विज्ञानमा स्नातक हुन ।

मिस नेपाल वल्र्डको उपाधि भने श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ घोषित भएकी छन् ।