सुनाखरी न्युज / काठमाडौँ – कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार मङ्गलबार ठुलो गोलभेडा २० रुपैयाँ, ठुलो गोलभेडा ४६ रुपैयाँ ६७ पैसा, सानो गोलभेडा ९लोकल० १५ रुपैयाँ ८० पैसा, सानो गोलभेडा ( टनेल) २८ रुपैयाँ, रातो आलु ४५ रुपैयाँ ५० पैसा रहेको छ ।
त्यस्तै, मुडेको रातो आलु ४१ रुपैयाँ, रातो आलु ९भारतीय० ३५ रुपैयाँ ६७ पैसा, सेतो आलु ४१ रुपैयाँ ३३ पैसा, लोकल गाजर ११० रुपैयाँ, रातो मूला, लाम्चो भन्टा र फर्सी ४५ रुपैयाँ, लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, तने बोडी ७६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९३ रुपैयाँ ३३ पैसा, लोकल सिमी ५५ रुपैयाँ तोकिएको छ ।
मौसम १५०, जुनार २००, भुई कटहर १८०, काक्रो १२०, मेवा ११०, अदुवा २३० , आँप ( मालदह) ८०, कागती १५०, स्याउ ( फुजी) २८०, केरा ९दर्जन० १३०, तर्बुजा( हरियो) ४०, प्रति केजीमा कारोबार भईरहेको छ ।