सुनाखरी न्युज/ काठमाडौं । यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले CSR Activity अन्र्तगतनिर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
सहयोगको स्वरुपसांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले Semi Folding Bed, Normal Wheel Chair / IV Stand बिहिबारका दिन सो स्वास्थ्य प्रतिष्ठानको कार्यालय कोहलपुर–९, झण्ड हवागाँउ, बाँके मा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द« बहादुर खड्काका साथ अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिहरुलाई हस्तान्तरण गरियो ।