२०८१ आश्विन ८ , मंगलबार

नायिका दिपशिखा खड्काले गरिन विवाह

सुनाखरी न्युज /  काठमाडौं  – नायिका दिपशिखा सिंहले गरिन विवाहले अमनजंग बस्न्यातसँग कोर्ट म्यारिज कानुनी विवाह गरेकी हुन । दुवैको गत सोमबार ग्रान्ड नोर्लिङ होटलको रिसोर्टमा इन्गेजमेन्ट भएको थियो ।

 

बस्न्यात कतार एयरलाइन्समा कार्यरत छन् । दिपशिखाले भने केही अगाडि ‘प्रेमलिला’ नामको फिल्म निर्माण गरेकी थिइन् ।

 

‘श्रीदेवी’ नामको फिल्म बनाउने घोषणा समेत गरेकी दिपशिखाले थुप्रै फिल्ममा अभिनेत्रीको रुपमा अभिनय गरेकी छन् ।