२०८१ मंसिर ५ , बुधवार

म , मेरो आत्मा र मेरो परमात्मा अनि मेरो बिगत , बर्तमान र भबिश्य प्रति को बिश्वास 

किरण गिरी ।

म र मेरो सार्बभौमसत्ताका लागी
परमात्मा भगवान इश्वर प्रति
सदा दण्डवत प्रणाम सहित नमन गर्दछु ।
संसारमा सबै भन्दा पहिला म , मेरो आत्मा र मेरो परमात्मा ।
ॐ तत सत ।
हरेक श्वास प्रश्वास मा मेरो भगवान ।
हरेक पाइलामा मेरो स्वाभिमान ।
ॐ तत सत ,
सबै समादरणिय ज्यु हरुमा शुभ प्रभात ।
आजको दुनियाँमा हरेक एउटा मान्छेको चाहना , परिकल्पना , सोच ,शैली र प्रगतिले उसको जीवन , परिवार ,समाज अनि देश तथा आजको बिश्वको संचालन , परिचालन र ब्यबस्थापन भैरहेको छ । सतहमा देखिने कुरा यही हो तर यथार्थमा परमात्माको इच्छा र आदेश बिना केहि पनि हुदैन र भएको पनि छैन । ॐ तत सत ।
मानिस निमित्त मात्रै हो उ भित्र परमात्माको अपार शक्ति रहेको छ ।त्यसैले हरेक मानव परमात्मा भगवान को सार्बभौमसत्ता सम्पन्न अंग हो , अंश हो । ॐ तत सत ।
परमात्माको चाहना बेगर मानवले कुनै काम त होइन हरेक श्वासप्रश्वास लिन पनि सक्दैन र छोड्न पनि सक्दैन । यहाँ हरेक मानव परमात्माको अंश हो । त्यसैले हामी प्रत्येकले एक अर्कालाई इश्वरको स्वरुप सम्झ्नु जरुरी छ । ॐ तत सत ।
त्यसैले म भन्छु म निमित्त मात्र हुं । आफ्नो काममा सदा सकारात्मक र रचनात्मक रुपमा अगाडि बढी रहेको छु , बढी रहने छु । ॐ तत सत ।
बर्तमानमा मेरो भुमिका आफ्नै बारेमा दुई शब्द :
किरण गिरी ।
नागार्जुन नगरपालिका वडा नं.-७ काठमाडौं नेपाल ।
कार्य संपादन र अनुभव :-
रेडियो नेपाल कार्यक्रम ” घटना र बिचार ” सञ्चालक ।
२०५२ /८/१ देखी २०५५/५/५ सम्म ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकार ।
२०६०/२/२० देखि २०६१ / २/३० सम्म ।
लामो समय राप्रपाको केन्द्रीय प्रबक्ता ।
२०७७ साल श्रावण – १३ गते नेपाली कांग्रेसमा प्रवेश गरि नेपाली कांग्रेस को केन्द्रीय सदस्य हुदै हाल केन्द्रीय स्तरमा विभिन्न भुमिका र जिम्मेवारीमा निरन्तर राजनीतिमा सक्रिय एउटा लोकतान्त्रिक अभियन्ता :-
गत आम निर्वाचनलाई सफल र सम्पन्न पार्न बहन गरिएका केन्द्रीय तहका भुमिका र जिम्मेवारी हरु :-
१. संयोजक – अनलाइन मिडिया समन्वय तथा प्रचार प्रसार उपसमिति नेपाली कांग्रेस ।
२. केन्द्रीय सदस्य – प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचन – २०७९ , केन्द्रीय प्रचारप्रसार समिति नेपाली कांग्रेस ।
३. सदस्य – प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचन – २०७९ घोषणा – पत्र तयारी समिति ,नेपाली कांग्रेस
४. समानुपातिक उम्मेदवार – संघीय संसद प्रतिनिधि सभा – २०७९ ।
५. महासमिति सदस्य एबं निबर्तमा केन्द्रीय सदस्य नेपाली कांग्रेस ।
६ . सदस्य – सचिब – नेपाली कांग्रेस बाढी पहिरो बिपद ब्यबस्थापन केन्द्रीय समन्वय समिति नेपाली कांग्रेस ।
७. केन्द्रीय प्रतिनिधि – ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान नेपाली कांग्रेस ।
८ . सदस्य – केन्द्रीय निर्बाचन परिचालन आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उप समिति ।
९ . सदस्य – स्थानीय तह निर्बाचन -२०७९ , घोषणा पत्र तयारी समिति नेपाली कांग्रेस ।
१०. सदस्य सचिब – आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
११. सह संयोजक – निर्बाचन आयोग समन्वय उपसमिति ।
सामाजिक दायित्व र जिम्मेवारीहरु :-
१ . बिगत केहि दशक देखी निरन्तर सदस्य – संसदीय मामिला पत्रकार समाज संघीय संसद
सचिबालय सिंहदरबार काठमाडौं , नेपाल ।
२ . सहकारी अभियन्ता :-
सञ्चालक सदस्य – स्युचाटार साकोस नागार्जुन -१०
१४. सदस्य – प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचन -२०७९ केन्द्रीय निर्बाचन परिचालन समिति नेपाली कांग्रेस ।
३.पुर्ब केन्द्रीय उपाध्यक्ष – नेपाल दशनामी समाज केन्द्रीय कार्यसमिति काठमाडौं , नेपाल ।
केन्द्रीय नेता एबं प्रखर बक्ता – नेपाली कांग्रेस काठमाडौं नेपाल।
पत्रकार -बिगत -३२ बर्ष देखी आजसम्म निरन्तर समसामयिक राजनीति र संसदीय राजनीतिका सबालमा लेखन र अबधारणा सम्प्रेषण गर्दै बिगत तीन दशक देखी सक्रिय पत्रकारीतामा समेत आज सम्म निरन्तर सक्रिय ।
बिदेश भ्रमण :-
चिन , बंगलादेश ,भारत , पाकिस्तान , भुटान ।
सामाजिक सञ्जालमा सक्रिय :-
email – freelancerkiran@gmail.com
– girikiran985@gmail.com
mobile – 9851060555 ,
wath App र
viber समेत ।
सामाजिक सञ्जाल –
फेसबुक – kiran giri ,
फेसबुक पेज हरु ,
टुइटर – kiran giri
लगायत क्षेत्रमा नेपाली कांग्रेस पार्टीको राजनीतिक , सैद्धान्तिक , सांगठनिक र बैचारिक गतिविधि र
समसामयिक राजनीति बिषय मा व्यापक प्रसार प्रचार मा अहोरात्र सक्रिय राजनीतिक अभियान्ता ।
मेरो दृढता र प्रतिबद्धता :-
परमात्माको अनुकम्पा , समय र भाग्यले साथ दिए अबको १५ बर्ष नेपाली कांग्रेसको पार्टी संगठनमा सशक्त र प्रभावकारी ढंगले
” बदलिएको कांग्रेस , बलियो कांग्रेस ”
” देखिने कांग्रेस र सुनिने कांग्रेस ”
” जन जन मा कांग्रेस , घर घरमा कांग्रेस ”
को अभियन्ताका रूपमा अबिरल रुपमा सक्रिय रहने प्रतिबद्धता
जय नेपाल ।
लेखक गिरी , नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।