सुनाखरी न्युज/ काठमाडौं । कामना सेवा विकास बैंक र दिमोक्ष मुस्ताङ्गथकाली रेस्टुरेन्ट एण्ड बार बीच दिनमर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौताअन्तर्गत कामना सेवाविकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले ज्ञानेश्वर स्थित रेस्टुरेन्टले प्रदानगर्नेसेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्तगर्न सक्नुहुनेछ ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्तगर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।