सुनाखरी न्युज/ काठमाडौं ।
यसअघि चार दिनसम्म निरन्तर उकालो लागेको शेयर बजारमा बिशिार सामान्इ करेक्शन देखिएको छ ।
यस दिन नेप्से परिसूचक १ दशमलव ३१ अंकले घटेर २ हजार १ सय ६३ दशमलव ९२ अंकमा झरेको छ ।
यस दिन ३ अर्ब रुपैयाँको कारोबार भएको छ ।