२०८१ आश्विन ७ , सोमवार

तीज गीत ‘आँगनी बीचमा बसेर दर खाने’ सार्वजनिक

aagani

सुनाखरी न्युज/  काठमाडौँ – तीज गीत ‘आँगनी बीचमा बसेर दर खाने’ सार्वजनिक भएको छ । काठमाण्डौः तीज गीत ‘आँगनी बीचमा बसेर दर खाने’ सार्वजनिक भएको छ।

 

हिरा रनपाल र सुनीता बुढा क्षेत्रकी स्वर रहेको गीत सोमबार ‘हिरा रनपाल’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतको शब्द बिन खातीले लेखेका हुन्। मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीत विनोद बाजुरालीले एरेन्ज गरेका हुन्।

 

धन बहादुर तामाङ सागरले निर्देशन गरेको म्यजिक भिडियोमा सुरवीर पण्डित, हिरा रनपाल र सारिका केसीको अभिनय रहेको छ।देवेन्द्र कार्कीले खिचेको भिडियो वीर बहादुर थारुले सम्पादन र कलर गरेका हुन्।