२०८१ आश्विन ७ , सोमवार

एक पछि अर्को तिज गीतले बजार तताउदै

Capture (6)

प्रदिप न्यौपाने /काठमाडौं । आज भोलि तिज नजिकिदै गर्दा भरत छेत्रीले पनि आफ्नो मौलिकता भित्र्याउन थलेका छन । अहिलेको परिवेशलाई मिल्ने गरि बालेनको शहर नामक गीत बजारमा आइसकेको छ ।उन्को दर्जनौं गीत बजारमा आइसकेको छ ।

 

धेरै गीति चर्चामा रहेको पनि छ।जन्म घर पर्बत भयनी छेत्री हाल नवलपरासीको भुमहीलाई कर्म थलो बनायका छन।गीत मा सब्द भरत छेत्रीको छ भनी उन्को आफ्नो अफिसियल च्यानल बाट बजारमा आयको छ । बालेन को शहर स्वर भरत क्षेत्री चीज गुरुङ निर्जला गुरुङ सुस्मिता क्षेत्री सुरज भुसाल प्रदीप सुनार रूपी सिंजाली मगर शब्द दिवस तिवारी लय भरत क्षेत्री भिडियो निर्देशक कुमार के सी छायांकन अजय रेग्मी अभिनय लोमस शर्मा रुबिना अधिकारी भरत क्षेत्री प्रिय गुरुङ भरत क्षेत्री युटुब च्यानल मार्फत बजार मा आयको छ।

छेत्री आफू लोक गायक मात्र नभै उनी एक लेखक पनि हुन।एस गीत मिडिया पाट्नर नवलपरासी खबरले गरेको छ ।गीति को अपार सफलता मिलोस हाम्रो पनि सुभकामना।