२०८१ मंसिर ८ , शनिवार

सिप्रदीको सर्टिफाइड ग्यारेज अब गाईघाटमा पनि

Capture

सुनाखरी न्युज / काठमाडौं । नेपालकालागि टाटा मोर्टसको एक मात्रआधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्ग प्रा लि ले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुका लागिगाईघाटमा लक्ष्मी इन्टरप्राइजेज लाई सर्टिफाईड ग्यारेजको मान्यताप्रदान गरेको छ ।

२०८० मंसिर ६ गते टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजन का सार्क रिजन हेड राजिवशर्मा तथात्रियुगानगरपालिकाकाउप मेयर महेश्वरी राईले एक विशेष समारोह विचउक्तवर्कसपको उद्घाटन गर्नु भयो । सम्पुर्ण टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई सहजतथाआफ्नो स्थानपाएक सेवातथा सुविधाहरु प्रदान गर्ने उदेश्य अनुरुप सर्टिफाइड ग्यारेज अवधारणाको विकास भएको हो र हाल नेपाल भरी १५ वाट सर्टिफाइड ग्यारेजलाई मान्यताप्रदान गरीग्राहकहरुलाई सहजरुपमा सेवातथा सुविधाहरु प्रदान गरिरहेको छ र नेपालभरी विभिन्न स्थानमा सर्टिफाइड ग्यारेज स्थापना गर्ने योजनाकंपनिको रहेको छ । नेपालभरी सिप्रदीको २६ वटा सर्भिस सेन्टर, ७ वटा आधिकारिक सर्भिस सेन्टर, १५ वटा सर्टिफाइड ग्यारेज र १०० भन्दा बढी आकस्मिक मर्मत सेवा केन्द्रहरु रहेका छन् ।

उक्तअवसरमा टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजनका सार्क रिजन हेड राजिवशर्मा ले टाटा गाडी बिक्रि गर्नु मात्रआफ्नो उदेश्य नभई बिक्रि पछिको सेवातथा सुविधाहरुमापनिग्राहकहरुको आजको आवश्यक्तालाई पहिचान गरी त्यस आवश्यक्तालाई कसरी परिपूर्ती गर्न सकिन्छ भन्ने कुरामात्यतिकै जोड दिएको र त्यहीअनुरुपग्राहकको आवश्यक्तालाई ध्यानमा राखिविभिन्न स्थानमा सर्भिस संजालको विस्तार गर्ने रदक्षतथाअनुभविजनशक्तिको विकास गरि सहजतथा सुलभ सेवाहरु प्रदानगर्दै जाने कुरा व्यक्त गर्नु भयो ।

त्यसै गरी त्रियुगानगरपालिकाका उप मेयेर महेश्वरी राई लेयस्ताव्यवसायहरुको स्थानिय स्तरमा निकै महत्वपूर्ण भुमिका रहेको हुन्छ । स्थानिययुवाहरुलाई देशमा नै स्वरोजगार बनाइ राष्ट्र निर्माणको बाटो रोजेकोमाहार्दिक बधाईतथाशुभकामनाव्यक्त गर्नु भयो । त्यसै अवसरमा लक्ष्मी इन्टरप्राइजेजका मेनेजिङ्ग डाइरेक्टर लक्ष्मी नारायण श्रेष्ठले टाटा मोटर्सको सम्पूर्ण सिस्टमहरुलाई अबलम्बनगर्दे ग्राहकहरुलाई उच्चकोटीको सेवातथा सुविधाहरु प्रदान गर्नमा प्रतिबद्घ रहेको जानकारी प्रदान गर्नु भयो । त्यस अवसरमा टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजननेपालकाप्रतिनिधि मृनाल सेन, सिप्रदीकस्टमर क्येर कमर्सियल भ्येकल डिभिजनका उप महाप्रबन्धक सरद न्यौपाने, सिप्रदीकाचिफ मेनेजर सुवास कुमार दाशको साथमाग्राहकहरुको पनिउपस्थिति रहेको थियो ।