२०८१ पुष १५ , सोमवार

ग्यालेक्सी ए आइ को नयाँयुग शुरु हुँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
इन्टरनेट तपाईंकोऔंलामा, क्यामरा तपाईंको खल्तीमा, र अब आर्टिफिसियल इन्टेलिजेन्स (ए आइ) ले सुधार्दै गरेको तपाईंको दैनिकजीवन ।
सामसङग्यालेक्सीले इन्टरनेटको पहँुचलाई सहजगरीक्यामरालाई सञ्चारको माध्यमबनाइदिएको छ जुनबिनाहामीबाँच्नै नसक्नेभइसकेका छौैं ।अहिले सबैको आँखा एआइमा केन्द्रितभएपनियसको केहीखास विशेषताहरु अझैसम्ममोबाइलप्रविधिमाआइसकेका छैनन् । ग्यालेक्सी त्यसलाई बदल्ने तयारीमा छ ।
सबैलाई सबै ठाऊँमा, सशक्तबनाउने गरी निर्माण गरिएको ग्यालेक्सी एआइतपाईंको फोनको एक विश्वव्यापी इन्टेलिजेन्स हो, जुनयसभन्दा अघि तपाईंले कहिल्यै देख्नु भएको छैन । तीसबै ठाऊँहरुमा जहाँयसको बढी महत्वछ– अवरोधरहित सञ्चारदेखि, सहजउत्पादकत्वसम्म, असीमितसिर्जनशीलतासम्म–हामीनयाँ सम्भावनाहरु उघार्दैछौं ।

ग्यालेक्सी एआइमादुइकिसिमका ए आइप्रविद्घि समावेश छ । सामसङद्वारा विकास गरिएको डिभाइस एआइ र अरु समानविचारधाराकाऔद्योगीक अग्रणीहरुका साथहाम्रो खुल्ला सहकार्यहरुबाट सक्षमगरिएकाक्लाउडमा आधारित एआइ,दुवैद्वारा संचालनहुने एक वृहत् मोबाइल एआइअनुभवहो । यसले ग्यालेक्सी सुरक्षा र गोपनीयतामातपाईंले पाउनु हुने विश्वसनीयताका साथतपाईंको हरेक दिनको मोबाइलसँगकोअनुभवलाई परिवर्तन गरिदिनेछ ।

ग्यालेक्सी एआइको फाइदाहरु के कस्तो छ भनि हेर्दा हामीले यसको एउटा मुख्यविशेषता“फोन कल”लाई उदाहरणको रुपमालिन सक्छौं । एआइलाइभ ट्रान्सलेट कलले चाँडै नै प्रयोगकर्ताहरुलाई जति बेलाआवश्यक पर्यो त्यति नै बेलाआफ्नो पर्सनलट्रान्सलेटरउपलब्ध गराउनेछ । किनभनें यो ग्यालेक्सी डिभाइसकैकलसँगएकीकृत गरिएको छ, यसले गर्दा तेस्रो पक्षको एपचलाइरहन पर्ने झँझट रहँदैन । अडियो र टेक्स्ट तपाईंले बोल्नु र लेख्नु भएकै समयमा नैअरु भाषामाअनुवादभएर आउने छ । यो ग्यालेक्सी एआइ डिभाइसमा नै भएको हुँदा, यसले तपाइको गोप्यवार्तालापहरु तपाईंको फोनमा नै सिमित रहनेछ ।
आउँदो वर्षको शुरुमाग्यालेक्सी एआइले हामीलाई एउटा त्यस्तो संसारमाल्याउनेछजहाँ सामाजिक सञ्चारका अवरोधहरु तोडिनेछन्, र सञ्चारपहिले भन्दाअझै सहज र अझ बढी रचनात्मकहुनेछ ।

यसरी एआइलेहाम्रो जीवनमा ठूलो परिवर्तन ल्याउनेछ ।“मोबाइलप्रविधिसंग विश्वभरका मानिसहरुकालागिसञ्चार, सिर्जनशीलता, उत्पादकत्व र थप सक्षमबनाउने अतुलनीयशक्ति छ, तर आजसम्म, हामीले मोबाइल एआइलाई वास्तविक रुपमा अर्थपूर्ण तरिकाबाट उपयोग गरिएको देखेका छैनौं ।”इभिपि र अनुसन्धानतथाविकास प्रमुख,वाङजुङ चोइले भन्नु भयो । “ग्यालेक्सी एआइहाम्रो आजसम्म कैे सबैभन्दा वृहत्तर इन्टेलिजेन्स हो जसले हाम्रो फोनको परिभाषा नै बदलिदिनेछ ।”
यो ग्यालेक्सी ए आइ को एउटा सानो झलकमात्रहो । अब मोबाइल एआइको नयाँयुगको सुरुवातको लागितयार रहनुहोस् ।