सुनाखरी न्युज/ काठमाडौं।
संयुक्त राष्ट्रसंघीय महासभाले आगामीबर्षको लागि संयुक्त राष्ट्रसङ्घको ३.५९ अर्ब अमेरिकी डलरको बार्षिक नियमित बजेट स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घले आइतबार जानकारी गराएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ को बजेट २०२३ को भन्दा बढि हो । सन् २०२३ को बजेट लगभग ३.४ अर्ब डलर थियो ।नियमित बजेटले राजनितिकमामिलाअन्तराष्ट्रिय न्याय , क्षेत्रीय सहयोग तथामानवअधिकार ,सार्वजनिक सूचनालगायतकागतिविधिहरु समेट्छ ।
विश्वनिकायमा छुट्टै शान्ति स्थापना बजेट रहन्छ जसको वित्तीयचक्रजुन ३० मा समाप्त हुन्छ । यसैगरी नियमित बजेटले हरेक क्यालेण्डर बर्षलाई समेट्छ । रासस /सिन्ह्वा