सुनाखरी न्युज/ काठमाडौं ।
तेस्रो एकदिवसीय खेलमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ गरिरहेको छ।
खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेल १३ रन बनाएर आउट भएका छन्।
बल स्टम्पमा लागेर बाउन्ड्री रेखासम्म पुगेको थियो ।कुशल आउट हुँदा नेपाल ४.५ ओभरमा १ विकेटको क्षतिमा ४५ रन जोडेको छ।