२०८१ मंसिर १० , सोमवार

मधेश सरकारबाट बाहिरियो माओवादी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मधेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।

आइतबारउद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साहले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिएका हुन् ।