२०८१ मंसिर ८ , शनिवार

यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

Screenshot 2024-05-14 152043

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम संसद्‍मा पेस गरेको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन नयाँबानेश्वरमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

 

करिब दुई घण्टा लगाएर संसद्‍मा पेस भएको नीति तथा कार्यक्रममा अधिकांश विषय चालु आवकै दोहोरिएका छन् ।

राष्ट्रपति पौडेलले संसद्‍मा पेस गरेको नीति तथा कार्यक्रममा सरकारले सूचना प्रविधि  क्षेत्रमा ५ हजारलाई रोजगारी दिने, कृषि लगानी दशक घोषणादेखि पेट्रोलियम पदार्थ अन्वेषण, बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने, शिक्षकलाई मासिक तलब दिने लगायतसम्म घोषणा समेटिएका छन् ।

 

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ :