सुनखरी न्युज/ काठमाडौं ।
सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत सुन र चाँदीको आयातमा लाग्ने भन्सार दर वृद्धि गरेको छ । भन्सार महशुल विधेयक २०८१ मार्फत विद्यमान भन्सार दर परिमार्जन गरिएको हो ।
भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी पुण्य बिक्रम खड्काका अनुसार कच्चा सुनको आयातमा लाग्ने भन्सार दर विद्यमान १५ प्रतिशत वाट वृद्धिगरी २० प्रतिशत पु¥याइएको छ । यसैगरी चाँदीको आयातमा १५ प्रतिशत भन्सार लाग्ने ब्यवस्था गरिएको छ ।
यसैगरी विदेशवाट आउने नेपाालीले ल्याउन पाउने सुनको सिमा पनि परिमार्जन भएको छ ।
विस्तृतका विधेयकमा भएको जस्ताको तस्तै: